राष्ट्रपति समक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

असोज १ काठमाडौं ।

राष्ट्रपति समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२, ०८३ को वार्षिक प्रतिवेदन पेस गरेको हो ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक विशेष कार्यक्रमका बिच आयोगले राष्ट्रपति समक्ष प्रतिवेदन पेस गरेको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष प्रेमकुमार राईले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षि प्रतिवेदन पेस गरेका हुन् ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *