सेयर बजार नेप्से परिसूचक २६४१.८५ अंक कायम

साउन २६ काठमाडौं ।
सेयर बजार नेप्से परिसूचक २६४१.८५ अंक कायम भएको छ ।

आज ४ अर्ब ११ करोडको सेयर कारोबार भएको छ ।

बैंकिङ ०.३२ प्रतिशत, होटल तथा पर्यटन ०.५० प्रतिशत, जलविद्युत् ०.०५ प्रतिशत, लगानी ०.०७ प्रतिशत तथा अन्य ०.०३ प्रतिशत बढ्यो ।

अपर लोहोरेखोलाको १५ प्रतिशत, हिमस्टार ऊर्जाको ३.७४ प्रतिशत, अपरहेवाखोलाको ३.६० प्रतिशत र जीवन बीमा ०.०९ प्रतिशत बढ्यो ।

विकास बैंक ०.१० प्रतिशत, फाइनान्स ०.०७ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०८ प्रतिशत, माइक्रोफाइनान्स ०.३६ प्रतिशत, निर्जीवन बीमा ०.४० प्रतिशत तथा व्यापार ०.७७ प्रतिशत घट्यो ।

महिला लघुवित्तको १४.९१ प्रतिशत, सप्तकोशी विकास बैंकको ३.९५ प्रतिशत, फस्र्ट माइक्रोफाइनान्सको ३.५५ प्रतिशत मूल्य घट्यो ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर, रिडी पावर, ङादी ग्रुप, खानीखोला हाइड्रोपावर र फस्र्ट माइक्रोफाइनान्स रहेका छन् ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *