नेकपा रामेछापको संयोजकमा घिसिङ

श्रावण २४, काठमाडौं

अन्ततः नेपाली कम्युनिष्ट पार्टी रामेछाप जिल्ला कमिटीले एकता प्रक्रिया टुंग्याईएको छ । पार्टी केन्द्रको सर्कुलर समय भन्दा केहि ढिलो गरि टुंग्याईएको हो ।

पुर्व बागमती प्रदेश मुख्य मंत्री शालिराम जमकटेलको प्रमुख आतित्थ्यमा मन्थली स्थित यल्लो होटलमा भएको बृहत्तर एकता कार्यकर्ता भेलाबाट जिल्ला इन्चार्जमा पुर्व गृहराज्य मन्त्रि श्याम कुमार श्रेष्ठ र संयोजकमा लाल सिंह घिसिङ चयन भएको हो ।

बैठकले सबै स्थानीय तहहरुको कमिटि टुंग्याईएको संयोजक लाल सिंह घिसिङले  डाइनामिक खबरलाई बताउनु भएको छ  । बैठक पछी संयोजक घिसिङले भन्नु भयो हामि संग अहिले प्रदेश क र ख को माननीय र दुई पालिका सहित दर्जनौ वडा जनप्रतिनिधिहरु छन् आगामी हुने निर्वाचनमा यसको दुई गुणाले वृद्वि गर्दै रामेछाप हिजो पनि कम्युनिष्टमय थियो भोलि झन कम्युनिष्ट मय हुनेगरि काम गर्न सबै कार्यकर्तामा अपिल गरेका छन् l

 

जिल्ला

इन्चार्ज: श्याम कुमार श्रेष्ठ, संयोजक: लाल सिंह घिसिङ

उमाकुण्ड गाउँपालिका

इन्चार्ज: मदन कालिकोटे, संयोजक: बिकास कार्की

गोकुलगङगा गाउँपालिका

इन्चार्ज: राज कुमार बस्नेत, संयोजक: इन्द्र बहादुर तामाङ्ग

लिखुतामाकोशी गाउँपालिका

इन्चार्ज: घ्रुब कार्की, संयोजक: शेर बहादुर खड्का

रामेछाप नगरपालिका

इन्चार्ज: शिशिर खड्की, संयोजक: मोतीलाल तामाङ

मन्थली नगरपालिका

इन्चार्ज: उधप रम्तेल, संयोजक: नबिन कार्की

खाँडादेवी गाउँपालिका

इन्चार्ज: गंगा बुढाथोकी (अग्निमा), संयोजक: रमेश कुमार तामाङ

दोरम्बा शैलुङ गाउँपालिका

इन्चार्ज: निर बहादुर श्रेष्ठ, संयोजक: टिका माल्बुके

सुनापति गाउँपालिका

इन्चार्ज: पेमा लामा, संयोजक: चंडेश्वर चौलागाई

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *