विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल

असोज ५ काठमाडौं ।
विद्युत प्राधिकरणको कार्यकारी निर्देशमा मनोज सिलवाल नियुक्त भएका छन्।

नेपाल विद्युत प्रधिकरणको कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई निर्देशकको जिम्मेवारी बाट हटाएर सिलवाललाई नियुक्त गरेको हो।

आज बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई सो निर्णय गरेको हो। यस अघि नेकपा एमाले र नेपाली कांग्रेसको सरकार हुँदा कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्ति दिइएको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *