प्रधानमन्त्री केपी शर्मा ओलीले गरे मेड्रिडको रंगशाला भ्रमण

असार १९ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मेड्रिडको रंगशाला भ्रमण गरेका छन्। स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लव रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको भ्रमण गरेका हुन्।

प्रधानमन्त्रीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएको जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आज उक्त रंगशाला भ्रमण गरेको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *