पतञ्जली जग्गा प्रकरण थुनछेक बहस सकियो आदेश पर्खिँदै माधव नेपाल

असार ११ काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालाई लागेको पतञ्जली जग्गा प्रकरण थुनछेक बहस सकिए पछि क्यान्टिनमा बसेर अदालतको आदेश पर्खिरहेका छन्।

आज विशेष अदालतमा माधव नेपाल मुछिएको पतञ्जली योगपिठ हदबन्दी जग्गा हिनामिना प्रकरणको थुछेक बहस केहि बेर अघि सकिएको हो।

पतञ्जली जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि नेता माधव नेपाल आफैँ अदालतमा उपस्थित भएरका थिए।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालको तर्फबाट शम्भु थापा, गोविन्द बन्दी, रमन श्रेष्ठ, कृष्णप्रसाद भण्डारीले बहस गरेका थिए।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *