इरान र इजरायल बिच युद्धविराम घोषणा

असार १० काठमाडौं ।
इरान र इजरायल बिच युद्धविराम घोषणा भएको छ। इरानको सरकारी टेलिभिजन बाट सार्वजनिक वक्तव्य अनुसार कतारस्थित अमेरिकी सैन्य बेसमाथि इरानले आक्रमण गरेपछि डोनाल्ड ट्रम्पले बिन्ती गरेको उल्लेख गरेको हो।

इरानले अमेरिकी सैन्य बेस क्यम्प माथिको कारबाही सफल भएको उल्लेख गर्दै ट्रम्पको बिन्तीले युद्धविरामका लागि तयार भएको इरानले बताएको छ। अमेरिकी आक्रमणपछि इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कप्र्सले जवाफी हमला गरेको थियो।

इरानको दाबी अनुसार आक्रमण अनुसार अमेरिकाले इरानका तीनवटा आणविक साइटमाथि गरिएको आक्रमणको जवाफ रहेको बताएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *