काठमाडौं प्रहरी परिसर गेटबाटै थुनुवा भागे

जेठ ७ काठमाडौं ।
काठमाडौं प्रहरी परिसर गेटबाटै थुनुवा भागेका छन्। प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि ल्याइएका एक थुनुवा परिसरको गट बाटै भागेका हुन्।

जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको गेटबाट एक थुनुवा २४ वर्षीय निशान परियार रहेको प्रहरी अधिकृतले जनाएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *