आज प्रतिनिधि सभाको बैठक बस्दै

जेठ ४ काठमाडौं ।
आज प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक बिहान ११ः०० बजे बस्ने कार्यसूचि रहेको छ।

बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेस हुने कार्यसूची छ।

शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकलाई छलफल गर्न प्रस्ताव गर्ने छ।

यी दुवै विधेयक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्न सम्भावित कार्यसूची रहेको जनाएको छ।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *