वैशाख १९ काठमाडौं ।
२०८२, ०८३ को निति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका छन्। आगामी आर्थिक वर्ष २०८२,०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
उद्यममा व्यवसायिक योजना (बिजनेस प्लान) र त्यसको इकोसिस्टमलाई मिश्रित गर्दै जेन–जी पुस्तालाई विशेष प्राथमिकतामा राखेर युवा पुस्तामा स्टार्टअप कार्यक्रम लागु गरिने उल्लेख छ।
सरकारले आगामी आर्थिक वर्ष २०८२, ०८३ को नीति तथा कार्यक्रममा उद्यमशीलतामार्फत आन्तरिक रोजगारी सृजना गरी आयआर्जनका अवसर वृद्धि गर्ने घोषणा गरेको छ।
निति तथा कार्यक्रमको पूर्णपाठ हेर्नुहोस् ः
नीति-तथा-कार्यक्रम-नेपाली-फाइनल-all-1746182899
Post Views: 72