आज दुई संसदीय समितिको बैठक बस्दै

वैशाख १७ काठमाडौँ ।
आज दुई संसदीय समितिको बैठक बस्दै छ। बैठक आज बिहान ८ बजेबाट महिला तथा सामाजिक मामिला समितिको बसिरहेको र बैठकमा सिडको आधारभूत सिफारिस नं. ३९ सम्बन्धमा छलफल भइरहेको जनाएको छ।

अर्को बैठक दिउँसो ३ बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्ने जनाएकाके छ।

बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले सङ्घीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०, ०८१ को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल र समसामयिक विषयमा छलफल हुने कार्यसूचि रहेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *