माघ १७, काठमान्डौ l
ल्होछार अर्थात ‘ल्हो’ भन्नाले साल अथवा सम्वत् अनि ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँदछ l आज काठमाडौं राजधानी स्थित टुडिखेलमा सामुहिक रुपमा तामाङ समुदायले सोनाम ल्होसार मनाएका छन् l
आफ्नो पोसाकमा सजिएकी युवतीहरु
महिला झाँक्री
घामको किरण डम्फुले छेक्दै महिला
महिला झाँक्रीहरुको समुह
ल्होसार मनाउन आएका हरुको सामुहिक नृत्य
सानो हुनुको फाइदा उठाउदैं एक बालक
तामाङ समूदायबारे लेखिएका विभिन्न अध्ययनले ‘ता’ भन्नाले घोंडा अनि ‘माङ’ भन्नाले लडाकुहरु भन्ने बुझिन्छ । यसअर्थमा साहसीहरुको समूदाय आफ्नो साहस, विरता अनि रण कौशलताका लागि नेपालमा मात्र नभई संसारभरि प्रचलीत छन् ।
Post Views: 118