आजदेखि रुपन्देही अदालतमा रवि लामिछानेको थुनछेक बहस हुने

माघ १० काठमाडौं ।
आज देखि रुपन्देही अदालतमा रवि लामिछानेको थुनछेक बहस हुने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा थुनछेक बहस हुने भएको छ।

जिल्ला अदालत रूपन्देहीमा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेलाई थुनामा पठाउने कि बाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्ने दिने भन्ने विषयमा वकिलहरूले बहस गर्ने छन्।

थुनछेक बहसमा १२ जनाभन्दा बढी सरकारी वकिलहरूले बहस गर्ने तयारी छ। यस अघि कास्की अदालतले ६५ लाख र काठमाडौं अदालतले ६० लाख धरौटीमा लामिछानेलाई छाडेको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *