माघ ८ काठमाडौं ।
राजेन्द्र महतोले निर्वाचन आयोगमा दल दर्ता गरेका छन्। राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टीलाई आज आयोगले दल दर्ता प्रमाणपत्र दिएको हो।
राष्ट्रिय मुक्ति क्रान्ति गठन गर्दै हिनेका महतोले अभियान चलाएका थिए। अभियानलाई नै महतोले राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ता गरेका हुन्।
आयोगले उक्त दललाई ग्यास सिलिण्डर चुनाव चिह्न प्रदान गरेको छ। निर्वाचन आयोगले गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको छ।
Post Views: 85