माघ १ काठमाडौं ।
काठमाडौं उपत्यकामा सेल्र्हेस (माघी) पर्वमा उत्सहाका साथ मनाएका छन्।
विभिन्न जिल्ला बाट काठमाडौं उपत्यकामा आएर बसोबास गर्ने मगर समुदायले टुँडिखेलमा भेला भएर सेल्र्हेस (माघे संक्रान्ति) पर्व मनाएका हुन्।
सेल्र्हेस (माघे संक्रान्ति) मगर समुदायको प्रमुख साँस्कृतिक पर्व हो। उनीहरुले माघे संक्रान्तिलाई ‘माघे सकराति’ पनि भन्ने गर्दछन्।
उनीहरुले मगर भेषभुषामा सजिएर ¥याली गर्दै काठमाडौंको विभिन्न स्थान परिक्रमा गरेर टुँडिखेल पुगेको थियो।
माघे संक्रान्ति पर्वलाई विभिन्न समुदायले आ–आफ्नै तरिकाले मनाउने गर्दछन् । विशेषगरी थारु र मगरहरुले नयाँ वर्षको उल्लासको रुपमा माघे संक्रान्ति पर्व मनाउँछन् ।
Post Views: 62