पुस ७ काठमाडौं ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाले मंकीपक्सको संक्रमित भेटिएको र यसको संक्रमण बाट सचेत रहन सबैलाई आग्रह गरेका छन्।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सचेत रहन र मंकीपक्सको मिल्दोजुल्दो लक्षण देखिए तत्काल अस्पताल पुगेर चिकित्सकको उचित सल्लाह लिन आग्रह गरेको हो।
केहि दिन अघि साउदी अरेयिबा बाट नेपाल फर्किएका एक पुरूषमा मंकीपक्स संक्रमण पुष्टी भएको थियो।
यसको रोकथामका लागि शंका लागेको व्यतिm वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरेमा मंकीपक्स बाट बच्न सकिने मन्त्रालयले दिएको छ।
Post Views: 88