कोटेश्वर, ग्वार्को फ्लाई ओभर निरीक्षणमा यातायात मन्त्री

कात्तिक २६ काठमाडौं ।
कोटेश्वर, ग्वार्को फ्लाई ओभरको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निरीक्षण गरेको छन्।

मन्त्रालयका उच्च अधिकारीसहित मन्त्री दाहालले आज निर्माण स्थलमा पुगेर निर्माणाधिन फ्लाई ओभरको स्थलगत निरीक्षण गरेका हन्।

निरीक्षण क्रममा पूर्वाधार तथा विकास आयोजना निर्माण कार्यमा ढिलासुस्ती नर्गेन र फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिए छन्।

काठमाडौको सहरी तथा यातायात व्यवस्थापनमा महत्वपूर्ण हुने अपेक्षा राखिएको फ्लाई ओभर निर्माणको कार्यलाई गति दिएर समयमै काम सक्न दाहलले निर्देशन दिएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *