कात्तिक ७ काठमाडौं ।
आज बुधबार नेप्से २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा अडिएको छ।
नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ।
यस दिन ३२४ स्क्रिप्टको १ करोड ४७ लाख ४२ हजार ५१४ कित्ता सेयर ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८५३ रुपैयाँमा किनबेच भएको छ।
आज फाइनान्स र ट्रेडिङबाहेक अन्य समूहको उपसूचक घटेको छ।
Post Views: 32