वैशाख १७ काठमाडौं ।
काठमाडौं बाट बनारस उड्ने तयारी गरेको बुद्ध एयरको एटीआर ७२ जहाज (बीएचए १६१) मा प्राविधिक समस्याको संकेत आएपछि जहाज पुनः पार्किङ वेमा फर्काउनु परेको छ। यो सोमबार बिहानको घटना हो।
त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार इण्डिकेटरले प्राविधिक समस्याको संकेत गरेको थियो। सोही कारण यो जहाज उड्दै नउडी पार्किङमा फर्काइएको हो।
Post Views: 12