१९ पुष, पोखरा । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लबले स्थान बनाएको छ ।
मंगलबार पोखरा रंगशालामा भएको खेलमा भुटनीजले मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।
Post Views: 40