नयाँ सांसदहरुको शपथ ग्रहण आज सम्पन्न

काठमाडौं,७ पुस
आज नयाँ र्निवाचित सांसदहरुले शपथ लिएका छन् । शपथ लिने क्रममा कोहीले नेताहरुले आ आफनो कुरालाई राखेका छन् । नेकपा एमालेका अध्यक्ष के पि ओलिले त्यो पर्दौन् भनेका हुन् भनेर पुरानो प्रविधि दोहोर्य भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो’ भनेर संवेगात्मक शपथको व्यहोरामा हस्ताक्षर गरे ।

 

तिनै ओलीलाई दोस्रोपल्ट प्रधानमन्त्री चुनिँदा राष्ट्रपति विद्या भण्डारीले ‘सत्य निष्ठापूर्वक प्रतीज्ञा गर्छु’ भन्दा तुरुन्त खारेज गरे, ‘त्यो पर्दैन ।’ ओली प्रथमतः एमालेका तर्फबाट जितेका प्रतिनिधिसभा सदस्य हुन् । उनी पाँच वर्षका लागि सार्वभौम जनताका प्रतिनिधिका रुपमा चुनिएका हुन् । उनको उत्तरदायित्व पनि जनताप्रति नै हुने हो । शपथलाई सामान्य औपचारिकता मात्रै पनि मान्न सकिएला तर त्यो जनताप्रतिको निष्ठाको सूचक पनि हो ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *