महानगरलाई बिरा कम्प्लेक्समा व्यवसायीको अवरोध

काठमाडौ १३ भदौ ।
काठमाडौंको न्यूरोडमा रहेको बिरा कम्प्लेक्समा महानगर प्रहरी र व्यवसायीबीच भनाभन भएको छ । अवैध संरचना अनुगमन गर्न पुगेको महानगर प्रहरीसहितको टोलीलाई व्यापारीहरुले अण्डरग्राहउण्ड पार्किङको मुखैमा अवरोध गरेका हुन् ।

भित्र रहेको होलसेल पसल अनुगमन गर्न पुगेको महानगर प्रहरी व्यापारीको अवरोधका कारण प्रवेशद्वारमै रोकिएका छन् । महानगरले बिरा कम्प्लेक्सको भुईंतलामा रहेको पसलहरु अवैध रहेको बताएको छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *