काठमाडौ, साउन २३ ।
उत्कृष्ट आठ पुस्तक मदन पुरस्कारका लागि सार्वजनिक भएका छन् ।
आज सोमबार उत्कृष्ट आठ पुस्तक मदन रस्कार निर्णायक समितिले सार्वजनिक गरेको हो
सार्वजानिक भएको पुस्तकहरुमा डा. नवराज लम्सालको अग्नि, डा. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश, सुजित मैनालीको सती र पद्मसुन्दर जोशीको हिति प्रणाली उत्कृष्ट आठमा परेका छन् ।
Post Views: 35