राष्ट्रियसभाबाट पनि नागरिकता ऐनको संशोधन विधेयक पारित

१२ साउन, काठमाडौं । राष्ट्रियसभाबाट पनि नागरिकता ऐनको संशोधन विधेयक पारित भएको छ ।

विधेयकलाई प्रतिनिधिसभाले ६ साउनमा पारित गरेको थियो । बिहीबार राष्ट्रियसभामा भएको छलफलपछि सांसदहरुले उठाएको प्रश्नको जवाफ गृहमन्त्री बालकृष्ण खाँणले दिएका थिए ।

त्यसपछि राष्ट्रियसभाले बहुमतले उक्त विधेयक पारित गरेको हो ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *