मनाए भक्तपुरमा घण्टाकर्ण र्पव

साउन १० भक्तपुर, भक्तपुरमा साउन कृष्ण चतुर्दशीका दिन उपत्यकाभरि मनाईने घण्टाकर्ण र्पव मनाईएको छ । चतुर्दशीलाई गथामुंगः चःहे भनेर चिनिन्छ । साउन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व दत्तात्रय मन्दिर परिसरमा गठेमंगल नाम गरेको राक्षसको पुत्ला दहन गरेर घण्टाकर्ण पर्व मनाएका छन । साउन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व परापूर्वकालदेखि नेवार समुदायले मनाउँदै आईरहेका छन् ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *