४असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि खेलाडी छनोट गर्ने भएको छ।
एन्फाले साउन ९ गते सोमबारबाट साफ यू–१७ च्याम्पियनसिप र एएफसी यू–१७ एसियन कप छनोटका लागि खेलाडी छनोट गरिने जनाएको छ ।
Post Views: 39