३ असार, काठमाठौं । नेकपा माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र सांसद बाबुराम भट्टराईबीच सिंहदरबारमा बैठक भएको छ।
माओवादी संसदीय दलको कार्यालयमा उनीहरू दुई जनाबीच छलफल भइरहेको छ। बाबुरामलाई केही दिनअघि जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले कारबाही गरेको छ।