२९ असार, काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको दैनिक कार्यसूचीमा सभामुखले ’प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनको लागि दिन र समय तोक्नुहुने’ उल्लेख छ ।
सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचनका लागि यही असार ३१ गतेको दिन तोकेका छन् |
Post Views: 10