२१ काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा गृह मन्त्रालयले असार २६ गते आइतबार बिदा दिने निर्णय गरेको हो।
गृहले राजपत्रमा प्रकाशित बकर ईदका अवसरमा असार २६ गते कायम गरि देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।