नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार घरेलु टोलीको सामना गर्दै

२१, काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार घरेलु टोलीको सामना गर्दैछ ।

किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुने पहिलो एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपालले मंगलबार क्यानडाको सामना गर्न लागेको हो ।

क्यानडा पनि नेपाललाई हराएर घरेलु सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय बुधबार हुनेछ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *