’प्राइड मन्थ’ अर्थात् ’गौरवको महिना’ यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले काठमाडौंमा यसरी मनाए (फाेटाे फिचर)

काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यकले काठमाडौं नेपाल गौरव यात्रा गरेका छन् ।

शनिबार माइतिघरबाट बानेश्वरसम्म नेपाल सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेयषताका व्यक्तिहरुको गौरव यात्रा गरिएको हो ।  यात्रामा सहभागीहरुले आफ्नो पहिचान गलत हैन भन्दै बिभिन्न भाषामा देखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *