राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको छ। सुतिहार सुतेकै अवस्थामा आज बिहान मृत फेला परेको थिए।
सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएका थिए।सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी भएका थिए।
उनलेवडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएका थिए।
Post Views: 9