निर्वाचन आचारसंहिता लागु, उल्लंघन गरे कारबाही हुने चेतावनी

काठमाडौं । स्थानीय तहको निर्वाचनको आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै आचारसंहिता शुक्रबार लागु हुने जनाएको छ।
पत्रकार सम्मेलनमा निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरे कारबाही हुने चेतावनी दिएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘आचारसंहिता पालना गर्छाैं भनेर प्रतिबद्धता जनाउने, तर उल्लंघन गरेमा निर्वाचन कसुरअनुसार कारबाही हुने बताए।
आचारसंहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन ।

दलहरुलाई निर्वाचन आयोगको निर्देशन यस्तो छ

Election Code of condut 2079

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *