रुसले पूर्वीयुक्रेनको एक रेलवे स्टेसनमा गरेको रकेट आक्रमण गर्दा ३० जनाभन्दा बढीको मृत्यु

काठमाडौं । रुसले पूर्वीयुक्रेनको एक रेलवे स्टेसनमा गरेको रकेट आक्रमण गर्दा ३० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । रुसले आक्रमणबारे टिप्पणी गरेको छैन ।

युक्रेनको सरकारी रेलवे कम्पनीले सर्वसाधारणलाई सुरक्षित स्थानमा उद्धार गर्ने प्रयास भइरहेका बेला आक्रमण भएको बताइएको छ ।

रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेयता सर्वसाधारणलाई निसाना बनाएको अस्वीकार गर्दै आएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *