काठमाडौं गोल्फुटारमा अवस्थित रिमा सेवा समाजमा पैंतालिस भन्दा बढि असहाय बुबा आमा तथा बाल वालिका हुनुहुन्छ ।
व्यक्तिगत सहयोगले चलिरहेको उक्त संस्थाकि अध्यक्ष रिमा सापकोटा हुनुहुन्छ । कोरोना कहरको समयमा स्थापना भयको यस संस्था २०७७ सालमा स्थापना भयको हो ।
छोटो समयमा नै धेरैलाई सेवा दिन सफल यस संस्था सहयोगी मनहरूले एक छाक खाना खुवाएर र अवसरहरु जस्तै जन्मदिन परेको बेला व्यक्तिगत सहयोग प्राप्त हुने रिमा सापकोटाले बताउनुभयो । यस संस्थामा सधै रिमा सापकोटा स्वयंम सेवामा तल्लिन रहनुहुन्छ ।
कपाल काट्ने, असक्तलाई तेल लगाउने, अस्पताल लाने ल्याउने देखि लास व्यवस्थापन समेत रिमा आफैं गर्नुहुन्छ ।
Post Views: 9