वैशाख २७ काठमाडौं।
दार्चुलाको तपोवन आसपास भूकम्पको धक्का महसुस भएको छ।
दार्चुलाको तपोवन आसपास क्षेत्रलाई केन्द्र बनाएर आज ११ बजेर ५५ मिनेटमा ४।१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलाको तपोवन आसपास क्षेत्रलाई केन्द्र बिन्दु बनाए भूकम्प गएको जनाएको हो।
केन्द्रका अनुसार आइतबार बिहान ११ बजेर ५५ मिनेट जाँदा ४।१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।
Post Views: 4