डा.भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने

कात्तिक २४ काठमाडौं।

 

डा. भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने भएका छन्।

नेकपा (एमाले) ले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि रावलले आफ्नै संयोजकत्वमा मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका थिए।
जा

गरण अभियान सञ्चालन गरिरहेका रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने भएको जनाएका छन्।

नेकपा माओवादी, एकीकृत समाजवादीसहित १० वाम पार्टी बीच एकता भई बनेको नेपाली कम्युनिष्ट पार्टी बनेपछि रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पनि यही पार्टीमा समाहित गर्नेबारे केही दिनदेखि छलफल भइरहेको जनाएको छ।

समाहित हुने बारे छलफलका क्रममा रावललाई संयोजक प्रचण्ड र सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टीमै सामेल हुन आग्रह गरेको जनाएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *