प्रधानमन्त्री कार्कीले मतदाता नामावलीमा नाम दर्ता गराउन गरे आह्वान

कात्तिक २१ काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गराउन आह्वान गरेकी छन्।

मतदाता नामावलीमा नाम दर्ता गर्न ९ दिन मात्र बाँकी रहेको भन्दै कार्कीले नामावलीमा नाम दर्ता गर्न आह्वन गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले मतदाता परिचयपत्र दर्ता गर्न अब ९ दिन मात्र बाँकी रहेको भन्दै मतदाता नामावलीमा नाम दर्ता गर्न र आफ्नो मताअधिकार सुरक्षित गर्न अनुरोध गरिकी छन्।

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने कार्यतालिका निर्धारण गरेको छ।

 

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *