काठमाडौं । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको लागि नेपाली टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका छन् । नेपालले घोषणा गरेको टिमबाट दुई खेलाडी बाहिरिएका छन् । गोलकिपर विकेश कुथु र राजन गुरुङ टिमबाट बाहिरिएका छन् ।
माल्दिभ्समा अक्टोबर १ देखि १६ ९असोज १५ देखि ३०० गतेसम्म आयोजना हुने नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छन्। । अहिले साफको तयारीका लागि नेपाली टिम कतारमा रहेका छन् ।
Post Views: 43