जेठ १ काठमाडौं ।
आज संसदीय समितिमा पानीजहाज सम्बन्धी विधेयक माथि छलफल गर्दै छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पानीजहाज सम्बन्धी विधेयकको प्रतिवेदन तयार गरी छलफल गर्ने जनाएको छ।
समितिले ९१ दफा रहेको विधेयकमा रहेका अधिकार र विषयलाई एक ठाउँमा राखेर विधेयकलाई संशोधन गर्न लागेको हो।
विधेयकको प्रतिवेदन तयार पारिसकेको र प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने तयारी रहेको समितिले जनाएको छ।
Post Views: 2