आज सेयर बजार ३.१८ प्रतिशत घट्यो

पुस ५ काठमाडौं ।
आज सेयर बजार ३.१८ प्रतिशत घटेको छ।

अघिल्लो साता २६८२.२९ अंकमा रहेको बजार यो साता २५९६.८२ अंकमा झरेको हो।

यो साता सेयर बजार एकदिन बढ्दा तीन दिन घटेको छ। बजार घट्दा कारोबार रकम समेत घट्दो देखिन्छ। बुधबार ४ अर्ब २१ करोड र बिहीबार ४ अर्ब ७० करोडको कारोबार भएको थियो।

यो हप्ता सबै सेक्टरका सूचक घट्यो व्यापार समूह सबैभन्दा धेरै २.७३ प्रतिशत, फाइनान्स सेक्टर २.३१ प्रतिशत घटेको छ।
त्यस्तै लगानी समूह १.९५, हाइड्रोपावर १.५२ र डेभलपमेन्ट बैंक १.२५ प्रतिशत घटेका छन्। भने बजारका शक्तिशाली सेक्टर बैंकिङ ०.८२ प्रतिशत घटेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *