पुस ३ काठमाडौं ।
भारत र मलेसियाका लागि राजदूत नियुक्त भएका छन्।
दुई देशका लागि राष्ट्रपति रामचन्द्र पौडेलले राजदूतलाई नियुक्त गरेका हुन्।
पौडेलले भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा र मलेसियाका लागि नेपालको आवासीय राजदूत नेत्रप्रसाद तिम्सिनालाई नियुक्त दिएका छन्।
नेपालको संविधान धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरूलाई नियुक्त गरेका हुन्।
Post Views: 53