मंसिर ११ काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पोडेलसँग प्रधानमन्त्री बालेन शाहले भेट गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको निवास पुगेर प्रधानमन्त्री बालेन शाहले भेटवार्ता गरेका ह्न् ।
भारत भ्रमण बाट फर्किएका प्रधानमन्त्री बालेन शाह शीतल निवास पुगेर आज भेटवार्ता गरेका छन् ।
दुईदिने भारत भ्रमणमा जाने बेला नभेटेका प्रधानमन्त्री बालेनले आज रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपतिलाई भेटेर फर्किए लगत्तै प्रधानमन्त्री बालेनले पनि शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई भेटेका छन् ।
भेटका क्रममा भारत भ्रमण, अध्यादेश र सरकारका कामकारबाहीबारे छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।
Post Views: 2
