राष्ट्रपति पौडेल बाट विधेयक प्रमाणीकरण

भदौ ३१ काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेल बाट विधेयक प्रमाणीकरण भएको छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपतिले सङ्घीय संसद्का बैठक बाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको विधेयक प्रमाणीकरण भएको छ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यको अनुसार विधेयक आज प्रमाणीकरण गरी जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *