आज सेयर बजार नेप्से परिसूचक २६३३ अंक कायम

भदौ ३० काठमाडौं ।

आज सेयर बजार नेप्से परिसूचक २६३३ अंक कायम भएको छ ।

आज ८ अर्ब २९ करोडको सेयर कारोबार भएको छ ।

बैंकिङ १.९० प्रतिशत, विकास बैंक १.७६ प्रतिशत, फाइनान्स २.२३ प्रतिशत, होटल तथा पर्यटन १.४२ प्रतिशत, जलविद्युत् १.८४ प्रतिशत, लगानी २.५२ प्रतिशत, जीवन बीमा २.५९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.७७ प्रतिशत र माइक्रोफाइनान्स १.७५ प्रतिशत प्रतिशत बढ्यो ।

निर्जीवन बीमा २.८२ प्रतिशत, अन्य २.१२ प्रतिशत, व्यापार ०.९२ प्रतिशत, धौलागिरि लघुवित्तको १४.९६ प्रतिशत, सिन्धु विकास बैंकको ११.०३ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ९.७३ प्रतिशत, जानाकी फाइनान्सको ८.०६ प्रतिशत र मिडसोलु हाइड्रोपावरको ६.६७ प्रतिशत मूल्य बढेको छ ।

बोटलर्स नेपाल बालाजुको २.९७ प्रतिशत, रिलायन्स स्पिनिङ मिल्सको १.९४ प्रतिशत, सर्वोत्तम पेन्टसको १.६६ प्रतिशत मूल्य घट्यो ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *