आज सेयर बजार नेप्से परिसूचक २६४३.८३ अंक कायम

साउन २९ काठमाडौं ।

आज सेयर बजार नेप्से परिसूचक २६४३.८३ अंक कायम भएको छ ।

आज ४ अर्ब २७ करोड सेयर कारोबार भएको छ ।

जीवन बीमा ०.२७ प्रतिशत, माइक्रोफाइनान्स ०.२८ प्रतिशत, सामूहिक लगानी कोष ०.२४ प्रतिशत, अन्य समूह ०.४४ प्रतिशत र हालै सूचीकृत माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढेको छ ।

बैंकिङ ०.१४ प्रतिशत, विकास बैंक ०.३३ प्रतिशत, फाइनान्स ०.७३ प्रतिशत, होटल तथा पर्यटन ०.३३ प्रतिशत, जलविद्युत् ०.३४ प्रतिशत र लगानी ०.९२ प्रतिशत घट्यो ।

उत्पादन तथा प्रशोधन ०.३८ प्रतिशत, निर्जीवन बीमा ०.४३ प्रतिशत तथा व्यापार २.५७ प्रतिशत घटेको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *