साउन २८ काठमाडौं ।
आज शेरबाहदुर देउवा काठमाडौं आइपुगेका छन् ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका हुन् ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा सिंगापुर बाट केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् ।
उनी आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन् देउवा निकट स्रोतले जनाएको छ ।
देउवा श्रीमती आरजु राणासँगै उपचारका लागि सिंगापुर गएका उनी आज थाइल्यान्ड बाट नेपाल आएका छन्।
देउवाको स्वागतमा कांग्रेसको संस्थापन इतर समूहका नेता, कार्यकर्तासहितका ठूलो भिड विमानस्थलमै पुगेर स्वागत गरका छन् ।
Post Views: 7
