सेयर बजार नेप्से परिसूचक २७०० अंक कायम

असार ४ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २७०० अंक कायम भएको छ ।

आज ३ अर्ब ४१ करोडको सेयर कारोबार भएको छ ।

बैंकिङ ०.०२ प्रतिशत, फाइनान्स ०.२० प्रतिशत, माइक्रोफाइनान्स ०.०४ प्रतिशत तथा व्यापार ०.३१ प्रतिशत बढ्यो ।

आत्मनिर्भर लघुवित्तको १२.५३ प्रतिशत, बुंगल हाइड्रोपावरको ८.५६ प्रतिशत, भुजुङ हाइड्रोको ६.३० प्रतिशत मूल्य बढ्यो ।

विकास बैंक ०.५६ प्रतिशत, होटल तथा पर्यटन ०.४४ प्रतिशत, जलविद्युत् ०.१२ प्रतिशत, लगानी ०.६२ प्रतिशत र जीवन बीमा ०.१४ प्रतिशत घट्यो ।

उत्पादन तथा प्रशोधन ०.१० प्रतिशत, निर्जीवन बीमा ०.३० प्रतिशत तथा अन्य ०.८६ प्रतिशत, आँखुखोला जलविद्युतको ४.०१ प्रतिशत, दोल्ती पावरको ३.२० प्रतिशत र सीईडीबी होल्डिङ्सको ३.०७ प्रतिशत मूल्य घट्यो ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *