आज सेयर बजार नेप्से परिसूचक २७७७ अंक कायम

जेठ १२ काठमाडौं।
सेयर बजार नेप्से परिसूचक ९.२४ अङ्कले घटेर २७७७ अंक कायम भएको छ।

आज ४ अर्ब ८५ करोडको सेय कारोबार भएको छ।

कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.२३ प्रतिशत, हाइड्रोपावरको ६.०० प्रतिशत, त्रिशूली जलविद्युत कम्पनीको ५.८६ प्रतिशत, सिर्जनशील लघुवित्तको ५.६५ प्रतिशत, नेपाल रिपब्लिक मिडियाको ५.२४ प्रतिशत र निर्जीवन बीमा समूह ०.३५ प्रतिशत बढ्यो।

बैंकिङ ०.२४ प्रतिशत, विकास बैंक ०.४८ प्रतिशत, फाइनान्स ०.४४ प्रतिशत, होटल तथा पर्यटन ०.०५ प्रतिशत, जलविद्युत् ०.३८ प्रतिशत, लगानी ०.६९ प्रतिशत, जीवन बीमा ०.५३ प्रतिशत र उत्पादन तथा प्रशोधन ०.४७ प्रतिशत घट्यो।

माइक्रोफाइनान्स ०.५६ प्रतिशत, अन्य ०.०६ प्रतिशत तथा व्यापार ०.१२ प्रतिशत, सुपर खुदी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.६० प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ३.१४ प्रतिशत, आत्मनिर्भर लघुवित्तको २.४५ प्रतिशत तथा एनआईसी एसिया बैंकको मूल्य २.४४ प्रतिशत घट्यो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *