वैशाख १८ काठमाडौं ।
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिको विशेष दूत सर्जियो बीच भेटवार्ता भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर बीच भेटवार्ता भएको हो।
आज दिउँसो अर्थ मन्त्रालयमा वाग्ले र सर्जियो बीच भेटवार्ता भएको जनाएको छ।
भेटका क्रममा नेपाल र अमेरिका बीचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको जनाएको छ।
Post Views: 3